नियम ११
प्रारम्भिक छानविन
आयोगमा प्राप्त हुन आएको अख्तियार दुरूपयोग सम्बन्धी उजुरी अध्ययन गर्दा आयोगले प्रारम्भिक छानविन गर्नु पर्ने देखेमा आयोग आफैंले वा अन्य सरकारी निकाय, संस्था वा अधिकारी मार्फत प्रारम्भिक छानविन गर्न गराउन सक्नेछ ।